आत्मघाती गोलले लिड्स पराजित

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेमला वुल्भ्स विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा वुल्भ्सले लिड्स युनाइटेडलाई १–० ले पराजित गरेको हो । वुल्भ्सको जितमा गोल भने लीड्सले गरेको हो । लिड्सका मेस्लिएरले ६४ औं मिनेटमा गरेको आत्मघाती गोल नै वुल्भ्सको जित र भ्रमण टोलीको हारको कारण बन्यो । लिड्सका … Continue reading आत्मघाती गोलले लिड्स पराजित